अमेरिकी राजदूत र्‍यान्डी बेरीले टीका लगाएर मनाए दशैँ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले टीका जमरा लगाएर विजयदशमी मनाएका छन् । दशैँ मनाइरहेका सबैमा उनले शुभकामना पनि दिएका छन् ।

“२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौँ,” उनले ट्विटरमा लेखेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *