राप्रपा युवक संगठनका केन्द्रीय अध्यक्ष रिमाललाई कोरोना संक्रमण

काठमाडौं । राप्रपा युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाललाई कोरोना संक्रमण भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि एक सातादेखि होम आइसोलेसनमा बसेमा अध्यक्ष रिमालको स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनले आफूलाई कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन र स्वास्थ्यमा समस्या आएमा परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *