- 4Shares
काठमाडौं । चितवनमा आइतबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर सात जुटपानीका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
असोज १६ गते कोभिड पुष्टि भई अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
- 4Shares