USAID

कोरोना संक्रमणबाट चितवनको जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु

  • 4
    Shares

काठमाडौं । चितवनमा आइतबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर सात जुटपानीका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

असोज १६ गते कोभिड पुष्टि भई अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *