गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

  • 3
    Shares

काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी, गोरखा, तनहुँ, स्याङ्जा र लमजुङमा गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *