बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य … Continue reading बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed