चीनले केरुङ्ग र तातोपानी नाकामै रोक्यो अत्यावश्यक स्वास्थ्य सामग्री

काठमाडौँ । चीनले दुई साताअगाडिबाट नेपालसँगका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अत्याश्यक स्वास्थ्य सामग्री बोकेका सयौँ कन्टेनर सीमापारि अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीसमेत चीन मै अड्किएको छ । बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग … Continue reading चीनले केरुङ्ग र तातोपानी नाकामै रोक्यो अत्यावश्यक स्वास्थ्य सामग्री