बजारमा व्यापारीको मनपरिः बजार अनुगमन टोली नक्सालस्थित तरकारी बजार पुग्दा आलु र प्याजका व्यापारीको भागाभाग

काठमाडौं । सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगनका लागि आएको खवर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागे । बिष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो । लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो । … Continue reading बजारमा व्यापारीको मनपरिः बजार अनुगमन टोली नक्सालस्थित तरकारी बजार पुग्दा आलु र प्याजका व्यापारीको भागाभाग