अजिङ्गर भीरमा जोखिमपूर्ण यात्रा, हेर्नुस् फोटोमा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित अजिङगर भीरमा डोरीको सहायताले यात्रा गरिँदै । यहाँ पहाड फुटाएर सडक निर्माणको काम भइरहेको छ । तस्बिरः सन्तोष गौतम/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *