प्याजको कालोबजारी रोक्न अनुगमन तीब्रः बढी मूल्य लिने तीन वटा होलसेल पसलको कारोबार रोक्का
काठमाडौं । हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० … Continue reading प्याजको कालोबजारी रोक्न अनुगमन तीब्रः बढी मूल्य लिने तीन वटा होलसेल पसलको कारोबार रोक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed