ग्राहकको भेषमा तरकारी बजारमा मन्त्रीको छड्के, व्यापारीले मन्त्रीलाई नै ठगेपछि….

काठमाडौँ । तोकिएभन्दा महँगो मुल्यमा प्याज बेचेको सूचना पाएपछि लगनखेलस्थित कृषि तथा तरकारी बजारमा बुधबार बिहानै पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई तरकारी व्यवसायीले आफूहरुले बल्खु र कालिमाटी बजारबाट ल्याउँदा नै महँगो परेको जवाफ दिएपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क भएको तथा नजिकै सुरक्षाकर्मी पनि नभएका … Continue reading ग्राहकको भेषमा तरकारी बजारमा मन्त्रीको छड्के, व्यापारीले मन्त्रीलाई नै ठगेपछि….