महंगोमा प्याज बिक्री गरेको भन्दै बल्खु तरकारी बजारबाट एक व्यापारी पक्राउ

काठमाडौं । महंगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एक व्यापारीलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वमा गएको बजार अनुगमन टोलीले महंगोमा प्याज बिक्री गरेका फेला पारेपछि व्यापारी सुनलि केसीलाई प्रहरीको जिम्मा लगाइएको हो । भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले … Continue reading महंगोमा प्याज बिक्री गरेको भन्दै बल्खु तरकारी बजारबाट एक व्यापारी पक्राउ