USAID

ब्रूयनाले जिते वर्ष खेलाडी अवार्ड

  • 4
    Shares

लन्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रूयनाले प्रोफेसनल फुटबलर्स एसोसिएशनले हरेक बर्ष प्रदान गर्ने पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन ।
अवार्ड पाएका २९ वर्षिय डी ब्रूयनाले आफ्नो सफलताका लागि प्रशिक्षक पेप गार्डिवलाको हात रहेको भन्दै उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पुरुष वर्ष खेलाडी बनेका डी ब्रूयनाले गएको वर्षका विजेता भर्जिल भान डीजेक, ट्रेन्ट एलेक्सान्डर–अर्नोल्ड, साडिओ माने, जोर्डन हर्नान्डेस र रहीम स्ट्रर्लिङ्गलाई पछि पारेर अवार्ड जितेका हुन् ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *