बीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज ।कोरोना संक्रमणको इपी सेन्टर बन्दै गउको वीरगञ्जमा कोरोना संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा आज दिउसो मृत्यु भएको बीरगन्ज महानगरपालिकाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *