युवती बलात्कार गर्ने प्रहरी जवान पक्राउ

काठमाडौं । एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ रहेको बताइएको छ ।

महानगरीय पञ्हरी बृत्त गौशालका प्रहरी नायब उपरीक्षक जितेन्द्र भण्डारीले २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *