ललितपुरको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानिय युवाहरुले स्वस्फूर्त रातो मत्स्येन्द्रनाथको रथ तान्न खोजेपछी प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जना प्रहरिमा संक्रमण पुष्टि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *