बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्विनी प्रादेशिक अस्पतालमा उपचारत थप एकजना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममा निधन भएको प्रादेशिक अस्पताल बुटवलले जानकारी दिएको छ ।
बुधबार बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका ती संक्रमितको राति १० बजेर ५५ मिनेटमा ती संक्रमितको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *