बिश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या ८ लाख

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट मर्नेको संख्या ७ लाख ९७ हजार ८ सय पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहानसम्म संसारभर कोरोना संक्रमणबाट मर्नेको संख्या सात लाख ९७ हजार ८ सय पुगेको छ ।
यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ९ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *