USAID

नेपाली कांग्रेसका नेता गिरीको कोरोनाको कारण मृत्यु


नवलपरासी । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।

नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *