USAID

एसईईको नतिजा सार्वजनिक


काठमाडौ । एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा नतिजा सार्वजनिक भएको छ ।

कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएपछी सरकारले यस वर्षको एसइई परीक्षा नगराइ आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो । एसइईको नतिजा SMS र IVR मार्फत १६०० र इन्टरनेटमा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मार्फत हेर्न सकिनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *