USAID

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएका मध्य ४ जनाको शव फेला


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोमा परी बेपत्ता भएका मध्य ४ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान गएको पहिरोले ३७ घर बगाउँदा बेपत्ता भएका मध्य ४ जनाको शव फेला परेको र ३७ जना अझै हराइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिएका छन । जिवितै उद्धार गरिएका ८ जनालाई उपचारका लागी काठमाडौ ल्याइएको छ । बेपत्ताको खोजी भइरहेको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *