पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक जनकपुरकी २८ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएको छ । साउन १८ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *