USAID

बिमान दुर्घटनामा १७ को मृत्यु


नयांदिल्ली । दुवईबाट भारतको दक्षिणी राज्य केरला आउदै गरेको एयर इण्डिया एक्सप्रेस बिमान कोझिकोड बिमानस्थलमा दुर्घटनाग्रस्त हुदा बिमान चालक सहित १७ जनाको निधन भएको छ ।
बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएर दुर्घटना भएको बिमानस्थलका अधिकारीहले जानकारी दिएका छन ।
बिमान चाकल सहित २ सय जना सवार उक्त बिमान अत्याधिक बर्षाका कारण बिमानस्थलबाट चिप्लिएको अनुमान गरिएको छ ।
उक्त दुर्घटनापछि राज्य सरकारले दुर्घटना जांचकोलागि २ वटा टोली गठन गरेको जानकारी दिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *