भारतको केरलामा बिमान दुर्घटना पाईलट सहित ३ को मृत्यु, दर्जनौं घाइते

नयादिल्ली । एयर इन्डिया एक्सप्रेसको बिमान भारतीय दक्षिणी शहर केरलामा दुर्घटनाग्रस्त भएको छ ।
दुवईबाट केरलाको बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएको थियो ।

उक्त बिमानमा २ सय यात्री रहेका थिए । बिमान दुर्घटना हुदा पाईलट सहित ३ को मृत्यु छ भने दर्जनौं घाइते भएका छन ।
बर्षाको कारण त्यहा अहिले बाढी र पहिरो जाने क्रम जारी रहेकाले उद्धार कार्यमा समेत कठिनाई भएको भारतीय सचार माध्यमले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *