कोरोना संक्रमणबाट मर्नेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *