जोरबिजोर उल्लघंन गर्ने ५ सय सवारीमाथि कारवाही

काठमाडौ । सरकारले आजदेखि लागू गरेको जोर बिजोर प्रणाली उल्लघंन गर्ने ५ सय भन्दा बढी सवारी साधनलाई टाफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले गरेको आग्रहलाई सर्वसाधारणले अटेर गरेपछि सरकार कठोर भएर कारवाहीलाई तीव्र बनाएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *