आजमात्रै बिदेशबाट १२७८ नेपाली स्वदेश फर्किए

काठमाडौ । बिदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज १ हजार २ सय २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ ।


बुधबार बिहान देखि सांझ सम्ममा ८ वटा प्लाईटमा ती नेपालीलाई स्वदेश फर्काइएको कोभिट क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ ।
साउदी अरेबिया, कतार, दुवई र भारतबाट ती नेपाली स्वदेश फर्किएका हुन ।
उनीहरुलाई बिमानस्थलबाट बिभिन्न होल्डिङ सेन्टरमा राखेर बिभिन्न प्रदेशमा पठाइएको सेन्टरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *