काठमाडौं । काठमाडौंमा जफत गरिएको सुनसहित १५ किलो धातु प्रकरणमा संग्लग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा उनीहरुलाई दुम्कीबासबाट काठमाडौँ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
