USAID

कोरोनाका २१० संक्रमित थपिए, १४६ जना डिस्चार्ज


काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोनाका १ सय ३० संक्रमित थपिएका छन । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १४ हजार २१ पुगेको छ ।
हाल नेपालमा सक्रीय संक्रमितको संख्या ५३६० रहेको मन्तालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *