प्रदेश प्रहरी कार्यालय प्रदेश १ का थप १९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ ।


नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ताले केहीमा संक्रमण देखिएको बताए पनि स‌ंख्या खुलाएनन् । सबै विवरण आइसनकेको र बुझ्ने प्रायअस भ इरहेको उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *