कोरोनाबाट धरानमा एकको मृत्यु, नेपालमा ज्यान गुमाउनेकाे संख्या ४१

  • 5
    Shares

विराटनगर । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *