धादिङ। अविरल बर्षापछि गएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका मिलन खाँड, उनकी श्रीमती सम्झना र छोरी अञ्जिता खाँड रहेको प्रहरीले जानकारी दिएको छ ।