USAID

शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको फोटो…..


काठमाडौँ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा सवार युवा युवतीको फोटो शुक्रबार फेसबुकलगायतका सामाजिक सञ्जालमा भइरल भएको छ ।

प्रदेश नं ३, ००१ ब १४१२ नम्बरको मोटर साइकल गुडिरहेको अवस्थामा कोटेश्वरमा भेटिएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *