Skip to content
आइतबार, १० फागुन २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

आजदेखि सोह्रश्राद्ध सकिँदै

२० असोज, २०७८Nepal Samajमुख्य समाचार

ताजा समाचार

रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउँछः रवि लामिछानेकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेर गए उसलाई फिर्ता बोलाउने बताएका छन् ।  आइतबार चितवनमा चुनावी कार्यक्रममा सभापति लामिछानेले खराब व्यक्ति जितेर गएमा उसलाई पार्टीले फिर्ता बोलाउने बताएका हुन् । उनले भने,’हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउने छौँ । हाम्रो त नजिर नै छ ७२ घण्टाभित्र फिर्ता बोलाएको ।’  उनले सांसदहरू फिर्ता गर्दा बहुमत नपुग्ला, घट्ला भनेर धेरैभन्दा धेरे मत चाहिएको बताए । उनले आफूहरुले कुनै व्यापारी र विचौलियालाई पोस्न आवश्यक नभएको बताए ।

११ सेकेण्ड अघि
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

१ मिनेट अघि
नेप्से परिसूचक २७ अङ्कले घट्यो

नेप्से परिसूचक २७ अङ्कले घट्यो

२९ मिनेट अघि
सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

२ घण्टा अघि
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन सरकारको निर्देशन

३ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy