Skip to content
बिहिबार, १८ मङि्सर २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती

२५ मङि्सर, २०७९Nepal Samajप्रदेश ५

भैरहवामा चैतबाट अनिवार्य उडान

२५ मङि्सर, २०७९Nepal Samajमुख्य समाचार

जहाजमा समस्या, यात्रुलाई सास्ती

१७ मङि्सर, २०७९Nepal Samajमुख्य समाचार

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

४ मङि्सर, २०७९Nepal Samajसमाज

उडान अनुमति नलिई टिकट बिक्री गरेर विमानस्थलमा यात्रु नथुपार्नु

२ मङि्सर, २०७९Nepal Samajसमाज

‘नेभिगेसन इक्विपमेन्ट’ जडान भएका विमानस्थलमा आजबाट यान्त्रिक उडान

१ मङि्सर, २०७९Nepal Samajमुख्य समाचार

पोखरा–जोमसोम हवाई रुटमा मौसमी क्यामरा

३० कार्तिक, २०७९Nepal Samajमुख्य समाचार

दुई महिना बाँकी छँदा पनि अप्ठेरा हटेनन्

१४ कार्तिक, २०७९Nepal Samajगण्डकी

पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु

६ कार्तिक, २०७९Nepal Samajसमाज

कालोसूचीबाट हट्नेबारे कात्तिक ११ गते टुङ्गो लाग्ने

२४ असोज, २०७९Nepal Samajमुख्य समाचार

Posts pagination

1 2 3 Next

ताजा समाचार

काठमाडौँ । हामी नेपाल संस्थाका संयोजक एवं जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।  बिहीबार दिउँसो नख्खु कारागारमा पुगेर गुरुङले रविसँग भेट गरेका हुन् । भेटमा लामिछानेले आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । भेटपछि गुरुङले रविले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएको जानकारी दिए ।  रविले जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएका छन् । गुरुङले रविसँग जेनजी आन्दोलनमा रास्वपाको समर्थन र राज्यले प्रतिशोध साँधेको विषयमा कुराकानी भएको बताए । गुरुङसँग रविले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा राखेका थिए ।  रविको भनाई उदृत गर्दै उनले भने, ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस् ।’ रविको आग्रहलाई गुरुङले पनि पहल गर्ने बताए ।

५५ सेकेण्ड अघि
नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुन्छः नेता घिमिरे

नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुन्छः नेता घिमिरे

२२ मिनेट अघि
ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेशका ४०३ परिवार लाभान्वित

ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेशका ४०३ परिवार लाभान्वित

३८ मिनेट अघि
बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

४४ मिनेट अघि
ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

५७ मिनेट अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy