अंग्रेजी नयँ वर्षको पूर्व सन्ध्यामा पोखराको लेकसाइडमा रौनक । रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान)पोखराले आयोजना गरेको २३औँ सडक महोत्सवमा शुक्रबार रात्ति लेकसाइडमा अंग्रेजी नयाँ वर्ष मनाउने सर्वसाधारणको भिड ।
तस्वीर: राधिका कँडेल, रासस