बारा, पर्सा र रौतहटमा ११० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश नम्वर दुईको पर्सा, बारा र रौतहट जिल्लामा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा तीन जिल्लाका ११० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
संक्रमण देखिनेमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *