हैटि: तेल बोकेको ट्याङकर विस्फोट, ५० जनाको मृत्यु

काठमाडौ । हैटिमा तेल बोकेको ट्याङकर विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । व्यस्त शहरमा गुडिरहेको ट्याङकर एक्कासी विस्फोट भएको थियो ।

घटनामा दर्जन बढि घाईते भएका छन् । हैटिका प्रधानमंत्री एरियल हेनरीले हैतीयन शहरमा भएको उक्त घटनामा दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *