एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्न लागेको छ । दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज अपरान्ह ३ बजे बस्ने बैठकमा महाधिवेशनको अन्तिम तयारीबारे छलफल हुनेछ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आह्वान गरिएको बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयनबारेसमेत छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *