मोरङकी एक कोरोना संक्रमितको निधन

काठमाडौ । मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको छ ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *