बीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणका कारण पर्सामा थप एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण जिराभवानी गाउँपालिका ४ का ६८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषको उपचारको क्रममा नारायणी कोभिड १९ अस्पताल गण्डकमा आइतबार मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *