काठमाडौ । नेपालको पश्चिमी क्षेत्रमा सक्रिय रहेको मौसमका कारण आज प्रदेश नम्वर १, गण्डकी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा भारी बर्षाको संभावना रहेको छ ।
अन्य क्षेत्रमा भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
