काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिना उपाध्याय कोरोना संक्रमित भएकी छन् ।
कोरोना संक्रमित भएपछि कांग्रेस नेतृ उपाध्याय अहिले आइसोलेसनमा बसेकी छन् ।