सीसीएमसीको बैठक बस्दै

काठमाडौं। पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने तयारी रहेको छ । उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *