भारतमा पहिरोले पुरिएर सात पर्यटकसहित ९ जनाको मृत्यु

काठमाडौं, साउन ११। भारतको हिमाञ्चल प्रदेशमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *