प्राध्यापकहरु तोड्फोडमा

दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्रध्यापकहरु आन्दोलनमा छन् । लामो समयदेखि अध्यापनरत प्राध्यापकहरु आफुहरु स्थायी हुनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले क्याम्पस प्रमुखको कुर्सी तोड्फोड गरि जलाएका छन् ।

आन्दोलनरत प्राध्यापकहरु आफ्नो माग पुरा गराउन ता्ड्फोडमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *