मेलम्चीमा बाढीमा फसेका दुई युवालाई सेनाको हेलिकप्टरबाट यसरी गरियो उद्वार (भिडियोसहित)

काठमाडौं । मेलम्चीको बाढीमा फसेर होटलको छतमा बसेका दुई जनालाई नेपाली सेनाले बुधबार बिहान उद्धार गरेको छ । बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो ।

उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए । बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *