नेपाल पक्षका १५ नेताले भने–ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । नेपाल पक्षका १५ नेताले बुधबार संयुक्त वक्तव्य जारी गरी यस्तो बताएका हुन् ।

विज्ञप्ति जारी गर्नेहरुमा नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश खनाल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *