कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्की, रुपन्देही, मुस्ताङ, स्याङ्जा, बागलुङ, गोरखा, नवलपरासी, तनहुँ, लमजुङ र दाङका गरी २८ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *