आमा जब जिउँदै हुन्छिन्..

आमा जब जिउँदै हुन्छिन्
हामी
उनलाई भोकै राख्छौं, र
आफूलाई खीर ख्वाउछौं !

आमा जब मर्छिन्
हामी
आफूलाई भोकै राख्छौं, र
उनलाई खीर
ख्वाउछौं
! !
अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *