भारतको बिहारमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भएपछि मुख्यमन्त्री नितिश कुमारले गतेसम्म जेठ १ गतेसम्म लकडाउन घोषणा गरेका हुन् ।
दिल्ली, महाराष्ट्र लगायतका राज्यबाट मानिसहरु फर्किएसँगै बिहारमा संक्रमणको दर बढेको थियो । पटना उच्च अदालतले राज्य सरकारलाई लकडाउन गर्न अल्टिमेटमसमेत दिएको थियो ।
